Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

१०औं राष्ट्रिय खेलकुद : पौडीमा दोस्रो दिन चार राष्ट्रिय कीर्तिमान, बागमती र एनआरएको दबदबा कायमै

Share:WhatsAppFacebookX (Twitter)Telegram
१०औं राष्ट्रिय खेलकुद : पौडीमा दोस्रो दिन चार राष्ट्रिय कीर्तिमान, बागमती र एनआरएको दबदबा कायमै
Photo / Coverage: अनलाइन खबर

९ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत नेपालगन्जमा भइरहेको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपको दोस्रो दिन बुधबार चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छनु । नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा भएको प्रतियोगितामा तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाउँदा नेपाल पुलिस क्लबले रिले इभेन्टमा कीर्तिमान बनायो । यस्तै दोस्रो दिन पनि बागमती प्रदेश र एनआरएनएका खेलाडीहरु…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हिमताल विस्फोटको जोखिम घटाउन ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना, चार हिमतालको सतह घटाउने तयारी
OthersJust now

हिमताल विस्फोटको जोखिम घटाउन ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना, चार हिमतालको सतह घटाउने तयारी

सरकारले हिमताल विस्फोटको जोखिम न्युनिकरण गर्न ५० मिलियन डलरको ‘सञ्जीवनी’ परियोजना सञ्चालन गर्ने भएको छ । जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रका हिमनदी तिब्र गतिमा पग्लिँदै गएर हिमतालहरू अस्थिर बन्दै गएपछि नेपालले उच्च जोखिममा रहेका चार हिमतालको जोखिम न्युनिकरण गर्न करिव ७ अर्ब रुपैयाँ बराबरको ‘सञ्जीवनी’ परियोजना कार्यान्वयनमा ल्याउन लागेको हो । हिमताल विस्फोटबाट आउने बाढी (ग्लेसियल लेक आउटबस्र्ट फ्लड–ग्लोफ) तथा जलवायु परिवर्तनजन्य ...

पर्दाफास
चितवन राष्ट्रिय निकुञ्जमा १ हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थापन गरिँदै
OthersJust now

चितवन राष्ट्रिय निकुञ्जमा १ हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थापन गरिँदै

चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्षमा एक हजार ६५० हेक्टर घाँसे मैदान व्यवस्थित गर्ने भएको छ । वन्यजन्तुको आहार, बासस्थान र जैविक विविधता संरक्षणलाई लक्षित गरी घाँसे मैदान तथा सिमसार क्षेत्र व्यवस्थित गर्ने कामलाई प्राथमिकतामा राखिएको हो । ...

मकालु खबर
प्रधानमन्त्रीको भ्रमणका उलपब्धिबारे प्रधानमन्त्रीले जानकारी गराउनुपर्छ : महामन्त्री पौडेल
OthersJust now

प्रधानमन्त्रीको भ्रमणका उलपब्धिबारे प्रधानमन्त्रीले जानकारी गराउनुपर्छ : महामन्त्री पौडेल

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको क्रममा भएका सम्झौता, समझदारी र उपलब्धिहरू आधिकारिक रूपमा सार्वजनिक गर्न माग गरेको छ । बुधबार पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस महामन्त्री प्रदीप पौडेलले यस्तो माग गरेका हुन् । उनले प्रधानमन्त्री शाहको भारत भ्रमण नेपाली जनताको अपेक्षाअनुसार उपलब्धीमूलक हुन नसकेको पनि बताए ।… ...

अनलाइन खबर
बालश्रमको उमेरहद १३ कि १५ ? सरकार र सांसदबीच मतभेद
OthersJust now

बालश्रमको उमेरहद १३ कि १५ ? सरकार र सांसदबीच मतभेद

बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ माथि संसदीय समितिमा सुरु भएको सैद्धान्तिक छलफलमै बालबालिकालाई श्रममा लगाउन सकिने न्यूनतम उमेर हदबारे सरकार र सांसदबीच मतभेद देखिएको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement