सुर्खेत । पुरुष क्रिकेट प्रतियोगितामा कर्णालीले पहिलो जीत निकालेको छ । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार कालुञ्चोक मैदानमा जारी प्रतियोगितामा पहिलो जित निकालेको हो । यसअघि सबैजसो खेल विधाहरूमा निराशाजनक...
१०औँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा कर्णालीको पहिलो जित

Read Complete Original Article
Published originally on रातोपाटी






