काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले सौर्य ऊर्जा उत्पादन, ब्याट्री भण्डारण र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित व्यवस्थापन प्रणालीलाई एउटै उपकरणमा एकीकृत गर्दै नयाँ आवासीय ऊर्जा प्रणाली ‘ह्वावे ल्युटेरा एस२’ सार्वजनिक गरेको छ । घरायसी ऊर्जा उत्पादन, भण्डारण र खपतलाई थप प्रभावकारी बनाउने उद्देश्यले विकास गरिएको यो प्रणालीमा हाइब्रिड इन्भर्टर, ऊर्जा भण्डारण ब्याट्री र एआईमा आधारित ऊर्जा व्यवस्थापन प्रविधि समावेश छन् ।कम्पनीका अनुसार नयाँ प्रणालीलाई जडान तथा सञ्चालन गर्न सहज
ह्वावेले ल्यायो एआईमा आधारित नयाँ आवासीय ऊर्जा प्रणाली ‘ल्युटेरा एस२’
Read Complete Original Article
Published originally on आइसिटी समाचार






