अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बिहीबार गोली चलेको छ। वासिङ्टन डिसीका प्रहरी प्रवक्ताले बीबीसीलाई बताएअनुसार घटनामा गोली हान्ने व्यक्तिसमेत २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घटनालगत्तै आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले आक्रमणकारीले आफैँलाई गोली हानेको जस्तो देखिएको बताएका छन्। वासिङ्टन डिसीका अन्तरिम ...
ह्वाइट हाउसनजिक गोली चल्यो, दुई जनाको मृत्यु, चार घाइते

Read Complete Original Article
Published originally on नेपालखबर






