Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

ह्युमनोइड रोबोटले दिन थाल्यो कफी र आइसक्रिम

Share:WhatsAppFacebookX (Twitter)Telegram
ह्युमनोइड रोबोटले दिन थाल्यो कफी र आइसक्रिम
Photo / Coverage: टेक्नोलोजी खबर

चीनको सेन्जेन सहरमा प्रविधि र एआई अब दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको छ। ह्युमनोइड रोबोट अब बिज्ञानका चलचित्रको कल्पनामा मात्र सीमित छैनन्। यस्ता रोबोटले अहिले मानिसलाई कफी र आइसक्रिम दिन थालेका छन्। यस्तो प्रविधिको विकासले एउटा फरक तरिका अपनाएको छ। एआई इन्जिनियर तथा विकासकर्ताहरुले वास्तविक मानिसले गरेका गतिविधिको रेकर्ड गरिएका मुभमेन्टस् प्रयोग गरेर रोबोटलाई तालिम दिइरहेका छन्। यस प्रक्रियामार्फत रोबोटहरुले दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न कामहरु स्वाभाविक ढङ्गले गर्न सिकिरहेका छन्। The post ह्युमनोइड रोबोटले दिन थाल्यो कफी र आइसक्रिम appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पोखरा विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन
TechnologyJust now

पोखरा विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुल्यो, यसरी दिनुहोस् आवेदन

पोखरा विश्वविद्यालयले २९औँ दीक्षान्त समारोहमा सहभागी हुन चाहने विद्यार्थीका लागि अनलाइन आवेदन फाराम खुलाएको छ। विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै आगामी मंसिर ५ गतेदेखि पुस ५ गतेसम्म अनलाइन फाराम भर्न सकिने जनाएको छ। विश्वविद्यालयका अनुसार स्नातक, स्नातकोत्तर, एमफिल तथा विद्यावारिधि तह उत्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन आवेदन दिन सक्नेछन्। तर २०८२ साल माघ २४ गते (७ ...

टेक्नोलोजी खबर
कर्णाली प्रदेशले तोक्यो राईड सेयरिङ सेवाको रुपमा प्रयोग हुने सवारी साधनहरुको मापदण्ड
TechnologyJust now

कर्णाली प्रदेशले तोक्यो राईड सेयरिङ सेवाको रुपमा प्रयोग हुने सवारी साधनहरुको मापदण्ड

कर्णाली प्रदेशले प्रदेशभित्र राईड सेयरिङ सेवाको रुपमा प्रयोग हुने सवारी साधनहरुको मापदण्ड तोकेको छ। प्रदेशले आज सार्वजनिक गरेको ‘कर्णाली प्रदेश राईड सेयरिङ तथा सेल्फ ड्राइभ (नियमन र व्यवस्थापन) नियमावली २०८३ मा यसबारे प्रस्ट प्रावधान राखिएको छ। दुईपाङ्ग्रे सवारी साधनको हकमा नियमावली अनुसार विद्युतीय शक्तिको हकमा कम्तीमा १.५ किलोवाट क्षमता भएको, सवारी दर्ता प्रमाणपत्र र सवारी चालकमापदण्ड पूरा गरेको, पेट्रोल वा विद्युतीय शक्तिबाट ...

टेक्नोलोजी खबर
विशेष प्राथमिकताका युवाका लागि अनलाइन लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै सरकार, यसरी दिनुहोस् आवेदन
TechnologyJust now

विशेष प्राथमिकताका युवाका लागि अनलाइन लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै सरकार, यसरी दिनुहोस् आवेदन

राष्ट्रिय युवा परिषद्ले विशेष प्राथमिकता प्राप्त युवाका लागि लोकसेवा आयोगको परीक्षाको तयारी कक्षा अनलाइन माध्यमबाट सञ्चालन गर्ने भएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद्ले आर्थिक वर्ष २०८३/८४ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार शाखा अधिकृत र नायब सुब्बा पदको तयारी कक्षा सञ्चालन गर्न लागेको हो। कार्यक्रमअन्तर्गत शाखा अधिकृत पदको प्रथम पत्र र नायब सुब्बा पदका लागि अनलाइन कक्षा सञ्चालन ...

टेक्नोलोजी खबर
अमेरिकी संघीय सञ्चार आयोगले हवाईजहाजका लागि डाटा लिङ्क गर्न ४५० मेगाहर्ज ब्यान्ड खोल्ने
TechnologyJust now

अमेरिकी संघीय सञ्चार आयोगले हवाईजहाजका लागि डाटा लिङ्क गर्न ४५० मेगाहर्ज ब्यान्ड खोल्ने

अमेरिकी संघीय सञ्चार आयोग (एफसीसी) ले जमिन र चालक दल/अनक्रुड विमानहरू बीच सुरक्षा-सम्बन्धित डाटा लिङ्कहरूको लागि ४५० मेगाहर्ज स्पेक्ट्रम ब्यान्ड खोल्ने पक्षमा मतदान गरेको छ। नयाँ नियमहरूले पुरानो, प्रत्येक साइटहरुका चाहिने नियमहरूलाई प्रतिस्थापन गर्न नयाँ लचिलो राष्ट्रव्यापी इजाजतपत्र प्रणाली परिचय गराउनेछ, जसले उच्च उचाइमा सामान्य उड्डयन विमानहरूको लागि ४५० मेगाहर्ज ब्यान्ड प्रयोग गरेर आवाज सञ्चार सेवालाई प्रतिबन्धित गरेको छ। यसले उन्नत हवाई ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement