काठमाण्डु- जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाको नाम अनुमोदन गराउन सभामुख डोलप्रसाद अर्याल (डीपी)ले संसदीय सुनुवाइ समितिका सभापति र सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतकलाई दबाब दिएका छन्। संसदीय सुनुवाइ समितिको बैठक बस्नुअघि सोमबार दिउँसो सभामुख अर्यालले समिति सभापति बोधनारायण श्रेष्ठ र रास्वपाका प्रमुख सचेतक एवं समिति सदस्य कविन्द्र बुर्लाकोटीलाई आफ्नो कार्यकक्षमा बोलाएर थापाको […]
‘होल्ड’मा राखिएका जिज्ञानकुमारको नाम अनुमोदन गर्न सभामुखको बलजफ्ती

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी





.jpeg)
