नेपाल प्रिमियर लिगको तेस्रो संस्करणको फाइनल खेल सकिँदै गर्दा प्रधानमन्त्री वालेन्द्र शाहले सार्वजनिक गरेको ‘होम एन्ड अवे’ प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने घोषणाले मोफसलका क्लबका सञ्चालक उत्साहित भएका छन्। प्रधानमन्त्री शाहले आठवटै क्लबका आफ्नै ‘फ्लडलाइट’ सहितका क्रिकेट रङ्गशालाको निर्माण नेपाल सरकार पूर्वाधार विकास मन्त्रालयले गर्ने बताएका छन्।&nbs...
‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने प्रधानमन्त्रीको घोषणाले मोफसलका क्लब सञ्चालक उत्साहित

Read Complete Original Article
Published originally on नेपालखबर






