काठमाडौं । होण्डा नेपालको दशैं विशेष योजना ‘यो दशैं, आशाको सुरुवात’ अन्तर्गत पहिलो तीन साताका विजेता घोषणा गरिएको छ । नेपालका लागि होण्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले सातै प्रदेशबाट प्रत्येक साता एक–एक जना गरी २१ जना विजेता छनोट गरेको हो । ‘होण्डा छ साथ साथ’ नामक यस योजनाअन्तर्गत विजेताले १० हजार रुपैयाँदेखि १ लाख […]
होण्डाको ‘यो दशैं, आशाको सुरुवात’ योजनाका तीन साताका विजेता सार्वजनिक

Read Complete Original Article
Published originally on लोकपथ






