भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र शाह हैदरवाद हाउस पुगेका छन्। समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ताका लागि बालेन हैदरवाद हाउस पुगेका हुन्। उनीहरूबीच आपसी सम्बन्ध, पूर्वाधार विकास तथा कनेक्टिभिटीलगायत विषयमा छलफल तथा निर्णय हुनेछ। The post हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरू(फोटो फिचर) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
हैदराबाद हाउसमा प्रधानमन्त्री शाह र मोदीबीच भेटवार्ता सुरू(फोटो फिचर)

Read Complete Original Article
Published originally on कर्पोरट खबर






