मन्त्री महावीर पुनले पुराना मेसिनको स्तरोन्नति, मर्मत र स्वचालनमार्फत उद्योग सञ्चालनको सम्भावना खोज्न प्राविधिक टोली बनाउनुपर्ने बताएका छन् ।
हेटौँडा कपडा उद्योगलाई नयाँ प्रविधि र नवप्रवर्तनको प्रयोगमार्फत पुनः सञ्चालन गर्नुपर्छ : महावीर पुन

Read Complete Original Article
Published originally on कान्तिपुर






