हेटौँडाबाट राप्ती पुलपारी हुँदै लोथरसम्म जोडिने सडक जीर्ण बनेपछि नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिका–१९ वडा इकाई समितिले तत्काल मर्मतसम्भार गर्न माग गरेको छ। समितिले सडक मर्मतको काम सात दिनभित्र सुरु गर्न सम्बन्धित निकायलाई अल्टिमेटम दिएको छ। समितिका सभापति सुजन बर्तौलाले बिहीबार सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख किरण कार्कीलाई ध्यानाकर्षणपत्र बुझाउँद...
हेटौँडा–लोथर सडक मर्मत गर्न सातदिने अल्टिमेटम

Read Complete Original Article
Published originally on नेपालखबर






