हेटौँडा । तिहार सुरु भएसँगै बजारमा किनमेलको चहलपहल बढेको छ। यही अवसरमा स्थानीय उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन तथा बजारीकरण गर्ने उद्देश्यले मकवानपुरको हेटौँडामा तिहारलक्षित मेला आयोजना गरिएको छ। हेटौँडा उपमहानगरपालिकाको सहयोग तथा कञ्चनजङ्घा कृषि सहकारी संस्थाको आयोजनामा दुईदिने मेला सञ्चालन गरिएको हो। शनिबारदेखि सुरु भएको मेला आइतबारसम्म चल्नेछ। मे…
हेटौँडामा तिहारलक्षित मेला, स्थानीय उत्पादनको प्रवद्र्धनमा जोड
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






