राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्राका क्रममा जनताबाट संकलन गरिएका समस्या र गुनासा प्रधानमन्त्री तथा पार्टी सभापतिलाई बुझाउने बताएका छन्। सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा बोल्दै सिंहले जनताको घरदैलोमै पुगेर उनीहरूका समस्या सुन्ने र त्यसलाई अभिलेखीकरण गरी सम्बन्धित नेतृत्वसमक्ष पुर्‍याउने उद्देश्यल...
हुलाकी लोकमार्गमा पदयात्रा गर्दै अमरेश, जनताका समस्या संकलन गरेर प्रधानमन्त्री र सभापतिलाई बुझाउने

Read Complete Original Article
Published originally on नेपालखबर






