Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

Share:WhatsAppFacebookX (Twitter)Telegram
हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Photo / Coverage: नेपालखबर

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर १० मिनेट जाँदा हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समय सानाठूला भूकम्प जाने क्रम जारी छ।   

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक
Latest NewsJust now

‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य दुई पात्र फिचर्ड छन् । विजय बराल र अञ्जना बराइली रहेको पोस्टरमा दुबै रोइरहेका छन् ।... ...

रातोपाटी
पोखरामा तिहारलक्षित सयपत्री फूलको बिक्रीस्थल र मूल्य तोकियो
Latest NewsJust now

पोखरामा तिहारलक्षित सयपत्री फूलको बिक्रीस्थल र मूल्य तोकियो

फूलको बिक्रीवितरणका लागि पोखराका १७ स्थान तोकिएको छ भने सयपत्री प्रतिकिलो ५ सय र प्रतिमाला २ सय मूल्य कायम गरिएको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play