काठमाडौं । हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । हुम्लाको थेहे आसपास केन्द्रविन्दु भएर आज बिहान ७ बजेर १० मिनेट जादा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । The post हुम्लामा भूकम्पको धक्का महसुस appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
हुम्लामा भूकम्पको धक्का महसुस

Read Complete Original Article
Published originally on कर्पोरट खबर






