सानास्थित सेहातुना अस्पतालका निर्देशक अब्दुल-अजीज अल-दैलामीका अनुसार धेरै पीडितहरू अझै पनि भग्नावशेषमुनि थिचिएका छन्। उद्धारकर्मीहरू पुग्नासाथ थप आक्रमण भएकाले केही स्वास्थ्यकर्मीको समेत मृत्यु भएको छ
हुथीको आधार इलाकामा साउदीको आक्रमण, महिला-बालबालिकासहित कम्तीमा ३३ जनाको मृत्यु

Read Complete Original Article
Published originally on कान्तिपुर





