जेन्सेन हुआङ प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा फर्किनेबित्तिकै प्रविधि कम्पनी एनभिडियाको बजार मूल्य झन्डै १ करोड डलर बढेको छ। बीबीसीका अनुसार कम्पनीको सेयर ३१ प्रतिशतभन्दा बढी वृद्धि भएको छ भने अन्य टेक कम्पनीहरूको सेयर पनि बढेको छ। एनभिडियाले जेन्सेन हुआङलाई सोमबार पुन: सीईओका रूपमा नियुक्त गरेको हो। राजीनामा दिएको...
हुआङ फर्किनेबित्तिकै ह्वात्तै बढ्यो एनभिडियाको बजार मूल्य

Read Complete Original Article
Published originally on नेपालखबर






