काठमाडौं । चालु शरद ऋतुको कार्तिक मसान्तसम्म हिमाल आरोहणका लागि अनुमति लिएका आरोहीहरूबाट सरकारले ३३ करोड ४२ लाख रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागका अनुसार कार्तिक ७ गते २०८३ देखि मंसिर १, २०८३ सम्म देशभरका ४८ हिमाल आरोहणका लागि १८८ आरोहण दलका १ हजार ६३१ जनाले अनुमति लिएका छन् ।&nb…
हिमाल आरोहणबाट ३३ करोड ४२ लाख बढी रोयल्टी सङ्कलन, मनास्लु र आमादब्लम धेरैको रोजाइमा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






