हिमालयन क्यापिटल लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाको रजिस्टर्ड कार्यालय काठमाडौंमा आयोजित सभाले आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन र वार्षिक वित्तीय विवरणहरू माथि विस्तृत छलफल गरी पारित गरेको छ। साथै, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम (करसहित) १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि सभाबाट स्वीकृत गरिएको छ। कार्यक्रममा आर्थिक वर्ष […]
हिमालयन क्यापिटलको नवौं वार्षिक साधारण सभा सम्पन्न

Read Complete Original Article
Published originally on समयपोष्ट






