काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम न्यूनीकरण गर्न विश्व समुदायसँग जलवायु न्याय सुनिश्चित गर्न आग्रह गरेका छन्। तुर्कीएको अन्ताल्यामा सोमबारदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी...
हिमालका लागि १.५ डिग्री तापक्रम सीमा सुनिश्चित गर्न परराष्ट्रमन्त्री खनालको आग्रह

Read Complete Original Article
Published originally on रातोपाटी






