ज्यालादारीमा गुजारा चलाउने सर्लाहीका जितेन्द्र महतोले जङ्गलमा खेर जाने पातबाट दुना–टपरी बनाउन ५० हजार रुपैयाँको बिउ पुँजीबाट उद्यम सुरु गरे। आज उनका उत्पादन नेपालका विभिन्न सहर हुँदै अमेरिकासम्म पुगेका छन्। उनी समुदायका महिला र अभिभावकविहीन किशोरलाई स्वरोजगार बनाएर काम गरिरहेका छन् ।
हिजो ढुङ्गा–बालुवा बोक्थे, आज अमेरिकासम्म दुना–टपरी पठाउँछन्

Read Complete Original Article
Published originally on अनलाइन खबर






