नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य स्थिर छ। हिजो यी सबै मुदाको भाउ घटेको थियो। आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ९६ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ पैसा छ। हिजो पनि अमेरिकी डल...
हिजो घटेको अमेरिकी र अस्ट्रेलियन डलरको विनिमयदर आज कति?

Read Complete Original Article
Published originally on नेपालखबर






