Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

हलिउडको नयाँ समस्या बन्दै हाफटाइम सुसु

Share:WhatsAppFacebookX (Twitter)Telegram
हलिउडको नयाँ समस्या बन्दै हाफटाइम सुसु
Photo / Coverage: साहित्यपोस्ट

फिल्मको लम्बाई बढ्दै जाँदा हलिउडमा नयाँ सुपरहिरो जन्मिरहेको छ । फिल्म हेर्न पुगेका दर्शकलाई कहिले र कुन बेला पिसाब फेर्न जाने भनेर एपले बताउन थालेको छ । तीन घण्टा लामा चलचित्रको युगमा ‘रनपी’ नामक एपले दर्शकलाई ठूलो राहत दिइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on साहित्यपोस्ट

Visit Publisher Site →
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play