Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

हदबन्दी छुट पाएका घरजग्गा व्यवसायीले विकास गरी बेच्न सक्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
हदबन्दी छुट पाएका घरजग्गा व्यवसायीले विकास गरी बेच्न सक्ने
Photo / Coverage: अनलाइन खबर

स्वीकृत आयोजना बमोजिम विकास नगरेको जग्गा सामान्य जग्गा कारोबार प्रयोजनका लागि बिक्री गर्न नपाइने प्रस्ताव सरकारले गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पाकिस्तान शाहीन्स १६८ रनमा अलआउट, रासिदले लिए ५ विकेट
OthersJust now

पाकिस्तान शाहीन्स १६८ रनमा अलआउट, रासिदले लिए ५ विकेट

८ मंसिर, काठमाडौं । रासिद खानले लिस्ट ए करियरमा पहिलो ५-विकेट प्रदर्शन गर्दा नेपालले राइजिङ स्टार्स एसिया कपमा पाकिस्तान शाहीन्सलाई १६८ रनमा अलआउट गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ४२ ओभरमा १६८ रनमा अलआउट भएको हो । रोहेल नाजिर ८३ बलमा ६४ रन बनाएर नटआउट रहे । हसन नवाजले २८ रन बनाए… ...

अनलाइन खबर
मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध
OthersJust now

मापदण्डविपरीत चर्को आवाजमा बाजा नबजाउन रुपन्देही प्रशासनको अनुरोध

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले विवाह, व्रतबन्ध, धार्मिक कार्य, मेला, ¥याली तथा अन्य सामाजिक कार्यक्रममा मापदण्डविपरीत चर्को आवाजमा डीजे बाजा र ध्वनि विस्तारक यन्त्र बजाउँदा ज्येष्ठ नागरिक, बालबालिका, बिरामी र विद्यार्थीको स्वास्थ्य तथा पठनपाठनमा प्रतिकूल असर गर्ने भन्दै यस्ता यन्त्रको अनाधिकृत प्रयोग नगर्न÷नगराउन सबैमा अनुरोध गरेको छ । यसले सामाजिक सद्भाव खलबल्याउने, विवाद निम्त्याउने तथा सार्वजनिक शान्ति सुव्यवस्थामा समेत खलल पु¥याउने सहायक ...

पर्दाफास
बुटवल यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ
OthersJust now

बुटवल यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

रुपन्देही प्रहरीले बुटवलस्थित यातायात व्यवस्था कार्यालय परिसरबाट बिचौलियाको काममा संलग्न सात जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक कृष्णकुमार चन्दकाअनुसार सोमबार बुटवल उपमहानगरपालिका–१३ स्थित यातायात व्यवस्था कार्यालय रुपन्देहीको परिसरमा सेवाग्राहीलाई लक्षित गरी बिचौलियाको काम गरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले नियन्त्रणमा लिएकाहरुमा गुल्मीको मालिका गाउँपालिका–५ का २३ वर्षीय मनोज अर्याल, रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ ...

पर्दाफास
आक्रमणको २५ वर्षपछि बन्यो वालिङ वडा प्रहरी कार्यालयको नयाँ भवन
OthersJust now

आक्रमणको २५ वर्षपछि बन्यो वालिङ वडा प्रहरी कार्यालयको नयाँ भवन

८ मंसिर, स्याङ्जा । आजकै दिन अर्थात् २०५८ साल मंसिर ८ गते तत्कालीन विद्रोही नेकपा (माओवादी) को आक्रमणबाट क्षति पुगेको वडा प्रहरी कार्यालय वालिङको भवन २५ वर्षपछि पुनर्निर्माण भएको छ । आक्रमणबाट क्षति पुगेको पुरानो भवन भत्काएर सङ्घीय सरकारले नयाँ भवन निर्माण गरेको हो । आक्रमणपछि क्षतिग्रस्त भवन मर्मत गरेर प्रहरीले त्यहीँबाट सेवा दिँदै आएको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement