हङकङमा सम्पन्न ‘हाइसन आइल्यान्ड हाइक एन्ड रन २०२६’ प्रतियोगितामा हङकङवासी डिफेन्डिङ च्याम्पियन सन्तोष तामाङ ३ मिनेटपछि पर्दा दोस्रो स्थान सुरक्षित गरेका छन्। उनले २३ किमिको निर्धारित दूरी २ घण्टा १७ मिनेट ४३ सेकेन्ड मा पूरा गरी दोस्रो बने। हङकङका येङ हो यिन ले ०२:१४:१३ मा पूरा गरी प्रथम बने भने हङकङकै चान चिङ सिङ ले ०२:२१:३९ मा पूरा गरि त...
हङकङमा सम्पन्न हाइसन दौडमा सन्तोष बने दोस्रो

Read Complete Original Article
Published originally on नेपालखबर






