‘कबड्डी ५ : आफ्टर दि फाइनल म्याच’की शान्तिमाया। कबड्डी सिरिजको चलचित्रले एकपछि अर्को सफलता पाउँदै अहिले ५ सम्म आइपुग्दा फिल्मका काजी पात्रको नयाँ सोल्टिनीका रूपमा शान्तिमायाको प्रवेश भएको छ। शान्तिमाया अर्थात् सिर्जना गुरुङ। बायोमेडिकल साइन्स अध्ययन गरेकी सिर्जना चिकित्सा अनुसन्धानको क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी थिइन्। तर, समय परिस्थितिले उनलाई डोर्‍या...
हङकङमा जन्मेकी सिर्जनालाई रंगमञ्चसँगको निकटताले ‘मिस यूके नेपाल’सम्म पुर्यायो, अहिले काजीकी नयाँ सोल्टिनी

Read Complete Original Article
Published originally on नेपालखबर





.jpeg)
