हङकङ नेपालीज अल्ट्रा-ट्रेल रनिङ एसोसिएसन (एचकेनुट्रा)को आयोजनामा आइतबार ‘एचकेनुट्रा किड्स रन’ सम्पन्न भएको छ। याउमा तेइस्थित किङ्‌स पार्कमा दिउँसो ४ बजे सुरु भएको उक्त दौडमामा साना बालबालिका तथा किशोरकिशोरीले उत्साहपूर्वक सहभागिता जनाएका थिए। शारीरिक व्यायामको महत्त्व रहेको बताउँदै स्ट्रेचिङ व्यायामबाट सुरु गरिएको उक्त दौडमा साना बालबालिका तथा...
हङकङमा एचकेनुट्राको किड्स रन प्रतियोगिता सम्पन्न

Read Complete Original Article
Published originally on नेपालखबर






