काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आन्दोलनरत डेन्टल साइन्स हाइजेनिक एसोसिएसन नेपालका मागहरू सम्बोधन गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ। एसोसिएसनले गत कात्तिक २७ गते पेस गरेको पत्रअनुसार...
स्वास्थ्य व्यवसायी परिषद्मा सुधारको माग गर्दै डेन्टल हाइजेनिस्टको रिले अनशन, आज वार्ता हुँदै

Read Complete Original Article
Published originally on रातोपाटी






