जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाको सम्बन्धमा निर्णय लिन संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाएको छ । थापालाई नाम फिर्ता लिन सुझाव दिइएको छ, नाम फिर्ता नलिए संसदीय सुनुवाइ समितिले निर्णय लिने ।
स्वार्थको द्वन्द्व हुने भन्दै थापालाई जापानको राजदूत नबनाउने रास्वपा शीर्ष नेतृत्वमा समझदारी

Read Complete Original Article
Published originally on कान्तिपुर






