नेपालको न्याय प्रशासनलाई प्रभावकारी, निष्पक्ष र जनविश्वासयुक्त बनाउन योग्य तथा सक्षम न्यायाधीशहरूको छनोट अपरिहार्य हुन्छ । यही उद्देश्यले नेपालको न्याय सेवाभित्र तीन वटा समूह— न्याय, कानुन र सरकारी वकिलको व्यवस्था...
स्वतन्त्र न्यायालयलाई बलियो बनाउने हो भने न्यायाधीश नियुक्तिमा समन्याय हुनुपर्छ

Read Complete Original Article
Published originally on रातोपाटी






