काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार चितवनकी स्नेहा रिमाल र माल्दिभ्सका युगीथ इब्राहिमलाई ठमेलबाट आज पक्राउ गरिएको हो ।
स्रोत नखुलेको विदेशी मुद्रा र साढे ५० लाख नेपाली रुपैयाँसहित ठमेलबाट २ जना पक्राउ

Read Complete Original Article
Published originally on कान्तिपुर





_LFh7oeImxA.jpg)
