चीनका नौ सरकारी विभागले नवीकरणीय स्रोतहरूको पुनःप्रयोग प्रणालीलाई थप व्यवस्थित र प्रभावकारी बनाउँदै उद्योगको उच्च गुणस्तरीय विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित नयाँ निर्देशिका जारी गरेका छन् ।
स्रोतसाधनको दिगो उपयोगमा जोड दिँदै चीनको नयाँ नीति

Read Complete Original Article
Published originally on अनलाइन खबर






