अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सको विशाल स्टारसिप रकेटलाई पृथ्वीमा फर्काउने क्रममा अघिल्लो र पछिल्लो दुवै भागलाई समात्ने महत्त्वाकांक्षी परीक्षणमा धक्का लागेको छ । यस परिक्षणमा स्टारसिपका दुवै भागलाई प्रक्षेपण टावरका यान्त्रिक...
स्पेसएक्सको स्टारसिप रकेटको ‘डबल क्याच’ परीक्षणमा धक्का, बुस्टर समात्ने प्रयास असफल

Read Complete Original Article
Published originally on रातोपाटी




_ny6gEZPI2v.jpg)
