राष्ट्रिय परिचयपत्र व्यवस्थापन सूचना प्रणालीमा सरकारी सेवा प्रवाहसँग जोड्ने क्रम जारी रहेको छ भने अब स्थानीय सरकारलाई पनि जोडिने भएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले हालसम्म १५ वटा सरकारी तथा सार्वजनिक निकाय सूचना प्रणालीसँग अन्तरआवद्धता कायम गरी सेवा सञ्चालनमा ल्याइएको जनाएको छ। सर्वोच्च अदालतदेखि स्थानीय सरकारसम्मका निकायले समेत राष्ट्रिय परिचयपत्र प्...
स्थानीय सरकारलाई पनि राष्ट्रिय परिचयपत्र प्रणालीमा जोड्ने तयारी

Read Complete Original Article
Published originally on नेपालखबर






