‘समयको कठघराबाट एक स्त्रीको बयान’ केवल कविताहरूको सङ्गालो मात्र नभएर विद्यमान सामाजिक कुरीति, नारी उत्पीडन र राजनीतिक विकृतिविरुद्धको एउटा बलियो वैचारिक दस्तावेज बनेको छ । सरल भाषाशैलीमा गम्भीर विषयवस्तु उठाउन सक्नु कविको मुख्य सबल पक्ष हो । नारीवादी चेतना र देशप्रेममा रुचि राख्ने पाठकहरूका लागि यो कृति पठनयोग्य र सङ्ग्रहणीय बनेको छ ।
स्त्रीको बयान लिने रामेश्वरी

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






