Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

स्टार्टअपमा सफल हुन मेहनतसँगै बजारको आवश्यकता बुझ्नुपर्छ : सुधन झा

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्टार्टअपमा सफल हुन मेहनतसँगै बजारको आवश्यकता बुझ्नुपर्छ : सुधन झा
Photo / Coverage: आइसिटी समाचार

काठमाडौं । राष्ट्रिय योजना आयोगका सदस्य सुधन झाले स्टार्टअप सफल बनाउन लगनशीलता, अनुशासन र निरन्तर प्रयास आवश्यक रहेको बताएका छन् ।आइसिटी आइडिया फेस्ट २०२६ अन्तर्गत आयोजित स्टार्टअपसम्बन्धी कार्यक्रममा बोल्दै झाले स्टार्टअप सुरु गर्नु मात्र ठूलो कुरा नभई त्यसलाई सफल बनाउन निरन्तर मेहनत, स्पष्ट सोच र अनुशासन आवश्यक पर्ने बताएका हुन् ।उनले आफ्नो पुस्ताको तुलनामा अहिलेको युवा पुस्ता नयाँ काम गर्न र उद्यमशीलतामा अघि बढ्न बढी आक्रामक तथा उत्साही रहेको उल्लेख गरे । युवामा रहेको यही ऊर्जा र सक्रियतालाई

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज स्टार्टअप फेस्टमा लगानी, नीति र उद्यमशीलताबारे विशेष बहस, १५ बढी आइडिया पिचिङ
TechnologyJust now

आज स्टार्टअप फेस्टमा लगानी, नीति र उद्यमशीलताबारे विशेष बहस, १५ बढी आइडिया पिचिङ

काठमाडौं । नेपालको स्टार्टअप इकोसिस्टमको विकास, लगानी विस्तार र उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा जारी सातौँ स्टार्टअप फेस्टमा आज ‘स्टार्टअप कन्भर्सेसन्स २०२६’ आयोजना भइरहेको छ ।स्टार्टअप संस्थापक, लगानीकर्ता, उद्यमी तथा इकोसिस्टमका नेतृत्वकर्तालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले आयोजना भइरहेको कार्यक्रममा मुख्य वक्ताका प्रस्तुति, सफल स्टार्टअपका अनुभव, अन्तरक्रियात्मक प्यानल छलफल तथा आइडिया पिचिङ समावेश छन् ।कार्यक्रमको सुरुवात बिहान १० बजे उद्घाटन मन्तव्य ...

आइसिटी समाचार
काठमाडौंमा दुईदिने स्टार्टअप फेस्ट सुरु, सातै प्रदेशका १०० बढी नवप्रवर्तन प्रदर्शनीमा
TechnologyJust now

काठमाडौंमा दुईदिने स्टार्टअप फेस्ट सुरु, सातै प्रदेशका १०० बढी नवप्रवर्तन प्रदर्शनीमा

काठमाडौं । सूचना प्रविधि क्षेत्रका स्टार्टअप तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्यले सातौँ संस्करणको स्टार्टअप फेस्ट आजदेखि काठमाडौंमा सुरु भएको छ ।आइसिटी अवार्ड २०२६ को प्रि-इभेन्टका रूपमा लिभिङ विथ आइसिटी, स्क्वाड अफ चेन्जमेकर्स तथा आइसिटी फाउन्डेसनले सनवे एआइ कलेजसँगको सहकार्यमा फेस्ट आयोजना भएको हो । काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा सञ्चालन भइरहेको फेस्टमा सातै प्रदेशका १०० भन्दा बढी स्टार्टअप तथा नवप्रवर्तनका परियोजना ...

आइसिटी समाचार
उच्च अदालत पाटनले दियो एनपीएलका खेल सार्वजनिक प्रदर्शन गर्न रोक्ने अन्तरिम आदेश
TechnologyJust now

उच्च अदालत पाटनले दियो एनपीएलका खेल सार्वजनिक प्रदर्शन गर्न रोक्ने अन्तरिम आदेश

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का खेल अनधिकृत रूपमा सार्वजनिक प्रदर्शन गर्न उच्च अदालत पाटनले रोक लगाएको छ। अदालतले अन्तरिम आदेश जारी गर्दै एग्रो थाई फुड्स प्रालिलगायत कसैलाई पनि एनपीएलका खेल सार्वजनिक रूपमा देखाउन नदिन भनेको हो। नेट टीभी प्रालिले नेपाल क्रिकेट संघ (क्यान) र एग्रो थाई फुड्स प्रालिलगायतलाई विपक्षी बनाएर निषेधाज्ञाको माग गर्दै दिएको निवेदनमाथि न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासले ...

टेक्नोलोजी खबर
एन्ड्रोइडमा आफ्नै सुरक्षित च्याट ब्याकअप सुविधा परिक्षण गर्दै ह्वाट्सएप
TechnologyJust now

एन्ड्रोइडमा आफ्नै सुरक्षित च्याट ब्याकअप सुविधा परिक्षण गर्दै ह्वाट्सएप

ह्वाट्सएपले एन्ड्रोइडका केही परीक्षण प्रयोगकर्तालाई आफ्नै क्लाउड स्टोरेजमा कुराकानीको ब्याकअप राख्न सकिने सुविधा उपलब्ध गराउन थालेको छ। डब्ल्यूएबिन्टाइन्फोका अनुसार एन्ड्रोइडका लागि ह्वाट्सएपको परीक्षण भर्सन २.२६.४६.४ मा यो सुविधा देखिएको हो। यो अप्सन उपलब्ध भएका प्रयोगकर्ताले आफ्ना कुराकानीको ब्याकअप राख्न ह्वाट्सएपको क्लाउड स्टोर वा गुगल ड्राइभमध्ये एउटा छनोट गर्न सक्नेछन्। टेलिग्राफका अनुसार, ह्वाट्सएपले निशुल्क रुपमा २ जीबी स्टोरेज सुविधा उपलब्ध गराउने छ। थप ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play