काठमाडौं । सोल्टी होटलले लाभांश प्रस्तावसहित साधारण सभा बोलाएको छ । सभा पुस २१ गते,त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल, टुँडिखेल, सुन्धारा, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभामा होटलले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित १६.८४२१ प्रतिशत नगद लाभांश गरी कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । साधारण सभा तथ…
सोल्टी होटलको ३६.८४ प्रतिशत लाभांश घोषणा, बुक क्लोज पनि तय

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






