Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

सोलुखुम्बुमा आगलागीबाट पाँच वर्षमा १६ करोडभन्दा बढीको क्षति

Share:WhatsAppFacebookX (Twitter)Telegram
सोलुखुम्बुमा आगलागीबाट पाँच वर्षमा १६ करोडभन्दा बढीको क्षति
Photo / Coverage: केन्द्रबिन्दु

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा पछिल्लो पाँच वर्षको अवधिमा आगलागीका घटनाबाट ठूलो जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको तथ्यांकअनुसार जिल्लामा आगलागीका घटनाबाट भएको कुल क्षति १६ करोड एक लाख २७ हजार ९५० बराबरको छ । आगलागीका अधिकांश घटना विद्युत् सर्टका कारण हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । प्रहरीका अनुसार जिल्लामा भएका केही घटना भने मानवीय लापरबाहीका कारण भएको पाइएको छ । विद्युत् प्रणालीको नियमित जाँच, सुरक्षित जडान र आगोको प्रयोगमा सावधानी अपनाउन सके आगलागीबाट हुने धन आगलागी भएको स्थानमा समयमै दमकल, प्रहरी, स्थानीय उद्धारकर्मी र समुदायको सहयोग पुग्न सके क्षति न्यूनीकरण गर्न सकिने सम्भावना रहेको स्थानीयवासीको भनाइ छ । दुर्गम भौगोलिक अवस्थाका कारण कतिपय स्थानमा उद्धार तथा अग्नि नियन्त्रणका साधन तत्काल पुग्न कठिन हुने गरेको प्रमुख जिल्ला अधिकारी कमानसिंह थापामगरको भनाइ छ । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्रणाली ह्याक
Latest NewsJust now

अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्रणाली ह्याक

वासिङ्टन डिसी । ह्याकरहरूले अमेरिकी वायुसेनाको प्रमुख क्लाउड कम्प्युटिङ प्लेटफर्म ‘क्लाउड वन’ मा साइबर हमला गरी अनधिकृत पहुँच बनाएका छन्। यस मामिलाबारे जानकार तीन व्यक्तिले रोयटर्सलाई दिएको जानकारी अनुसार, यस घटनाले... ...

रातोपाटी
दक्षिण एसियाली खेलकुद फेरि सर्‍यो
Latest NewsJust now

दक्षिण एसियाली खेलकुद फेरि सर्‍यो

पाकिस्तानी मिडियाका अनुसार साउदी अरबको रियादमा आयोजना हुने एसियाली इन्डोर तथा मार्सल आर्ट्स खेलकुदसाग समय तालिका जुधेपछि यो निर्णय लिइएको हो । ...

कान्तिपुर
बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते
Latest NewsJust now

बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । शुक्रबार साँझ करिब ६: ३० बजे पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement