३ मंसिर, काठमाडौं । भारतीय लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले आफ्ना आमाबुवा राजीव गान्धी र सोनिया गान्धीबीच जीवनमा एकपटक मात्रै झगडा भएको प्रसङ्ग सुनाएका छन् । सोमबार नयाँ दिल्लीमा आयोजित आमा सोनिया गान्धीको संस्मरण ‘बिलङिङ : अ जर्नी अफ लभ’ विमोचन समारोहमा बोल्दै राहुलले आमाबुवाको प्रेमसम्बन्ध, पारिवारिक आत्मीयता र पिता राजीवको हत्यापछि आमाले भोगेको पीडाबारे…
सोनिया र राजीव गान्धीको जीवनमा एकपटक मात्रै झगडा भएको राहुलको दाबी

Read Complete Original Article
Published originally on अनलाइन खबर






