Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

सोनिया गान्धीको पुस्तकमा कंगना रनौतको प्रश्न, ‘स्विस बैंकको खाता खै ?’

Share:WhatsAppFacebookX (Twitter)Telegram
सोनिया गान्धीको पुस्तकमा कंगना रनौतको प्रश्न, ‘स्विस बैंकको खाता खै ?’
Photo / Coverage: अनलाइन खबर

बलिउड अभिनेत्री तथा भारतीय जनता पार्टीकी सांसद कंगना रनौत आफ्ना स्पष्ट र विवादास्पद अभिव्यक्तिका कारण चर्चामा आइरहन्छिन् । यसपटक उनले भारतीय राष्ट्रिय कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीको आत्मकथालाई निशाना बनाएकी छिन् । पुस्तकमा गान्धी परिवारसँग जोडिएका विभिन्न घटनाको उल्लेखलाई लिएर उनले प्रश्न उठाएकी हुन् । कंगनाले सोनियाको आत्मकथालाई व्यङ्ग्य गर्दै ‘सेल्फ गोल’ को संज्ञा दिएकी छिन्…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भिमफेदी दुर्घटना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो
OthersJust now

भिमफेदी दुर्घटना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा १४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल,सर्लाही चक्रघट्टा गा.पा.४ सुन्दरपुरटोल बस्ने राकेश यादव,सुरेश यादव र सोही बस्ने छोटु यादव ,२६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, उनका छोराछोरी ...

पर्दाफास
भीमफेदी दुर्घटना : ११ जनाको मृत्यु, यी हुन् मृतक
OthersJust now

भीमफेदी दुर्घटना : ११ जनाको मृत्यु, यी हुन् मृतक

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल सहित ११ जना रहेका छन् । उनको अनुसार चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, उनका छोराछोरी ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका ...

पर्दाफास
भीमफेदी ईभी दुर्घटना अपडेट : थप तीन जनाको शव भेटियो, मृतकको संख्या १४ पुग्यो
OthersJust now

भीमफेदी ईभी दुर्घटना अपडेट : थप तीन जनाको शव भेटियो, मृतकको संख्या १४ पुग्यो

२६ कात्तिक, काठमाडों । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । त्यस्तै, उक्त दुर्घटनामा परेर ६ जना घाइते भएको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । दुर्घटनामा परेको ईभी गाडीमा चालकसहित २० जना सवार रहेको उनले बताए । बिहीबार बिहान करिब… ...

अनलाइन खबर
कञ्चनपुरमा एक जना मृत भेटिए
OthersJust now

कञ्चनपुरमा एक जना मृत भेटिए

२६ कात्तिक, धनगढी । कञ्चनपुरमा एक जना मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने ५१ वर्षीय देवसिंह कार्की मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए । उनकाअनुसार बुधबार घरबाट निस्किएका कार्की मटेनामा रहेको रामटोलस्थित कल्भर्ट नजिकै बिहीबार मृत भेटिएका हुन् । घटनास्थल कार्य सकेर कार्कीको शव परीक्षणका लागि महाकाली… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play