काठमाण्डु – नेपाली खाना र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले नेपाली खाना प्रवर्द्धन अभियानले सोमबार आयोजना गरेको ‘भोजन लिपि दोस्रो राष्ट्रिय सेलरोटी प्रतियोगिता, २०८३’ मा कोपिला अधिकारी प्रथम भएकी छन् । भोजनलिपिका सर्जक अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेल (हाल अमेरिका) र दुर्गा खड्का (हाल आयरल्यान्ड)को पाककलामा आधारित प्रतियोगितामा अधिकारी प्रथम, कमल बुर्जा द्वितीय र सरिता गुरूङ तृतीयलाई […]
सेलरोटी प्रतियोगितामा कोपिला प्रथम

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






