काठमाडाैं। नेपाली खानाको आफ्नै विशिष्ट पहिचान रहेको छ भने भूगोल, जातजाति, समुदाय र संस्कृतिअनुसार यहाँ फरक-फरक स्वाद र परिकारहरू प्रचलनमा रहेका छन्। तर पछिल्लो समय आधुनिक खानपानको प्रभावसँगै कतिपय रैथाने परिकार र तिनलाई बनाउने परम्परागत
सेलरोटीको स्वादमा नेपाली संस्कृति जोगाउने प्रयास

Read Complete Original Article
Published originally on प्रदेश खबर





