१८ कात्तिक, काठमाडौं । अघिल्लो दिन ६.६२ अंक बढेको सेयर बजार बुधबार जम्मा १.४० अंक बढेको छ । यो सामान्य वृद्धिपछि नेप्से परिसूचक २६६५ अंकमा कायम भएको छ । कारोबार रकम बढेको छ । अघिल्लो दिन ५ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४३ करोडको भयो । आज ९८ कम्पनीको मूल्य बढ्यो भने…
सेयर बजारमा कारोबार बढ्यो, दुई पुनर्बीमामा आकर्षण

Read Complete Original Article
Published originally on अनलाइन खबर






