Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सुशासन कायम गर्न नैतिक नेतृत्व, संस्थागत निष्ठा र जवाफदेही प्रशासन अपरिहार्य : सचिव भुजेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुशासन कायम गर्न नैतिक नेतृत्व, संस्थागत निष्ठा र जवाफदेही प्रशासन अपरिहार्य : सचिव भुजेल
Photo / Coverage: हाम्राकुरा

भुजेलले सुशासन कायम गर्न नैतिक नेतृत्व, संस्थागत निष्ठा र जवाफदेही प्रशासनको खाँचो औँल्याएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हाम्राकुरा

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पार्टीको निर्देशनपछि आईजीपी जिम्मेवारी फेरबदल गरिएको हो: सरकारका प्रवक्ता
Latest NewsJust now

पार्टीको निर्देशनपछि आईजीपी जिम्मेवारी फेरबदल गरिएको हो: सरकारका प्रवक्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्देशनपछि प्रहरी महानिरीक्षक (आईजीपी) फेरबदल गरिएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्।  बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको छ। उनको ठाउँमा एआईजी मनोज केसीलाई आईजीपी बनाउने निर्णय गरेको छ।  मन्त्रिपरिषद्... ...

नेपालखबर
पुनर्बीमा कम्पनीले बदल्यो बुधबारको सेयर बजारको दिशा, अन्य समूहमा सर्वाधिक उछाल
Latest NewsJust now

पुनर्बीमा कम्पनीले बदल्यो बुधबारको सेयर बजारको दिशा, अन्य समूहमा सर्वाधिक उछाल

काठमाडौँ। सेयर बजार परिसूचकमा आज सामान्य सुधार देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज परिसूचक १.४० अङ्कले बढेर २६६५.५३ को विन्दुमा पुगेर बन्द भएको छ। परिसूचकमा झिनो सुधार देखिए पनि आज कारोबार रकम... ...

रातोपाटी
प्रहरी महानिरीक्षकबाट किन हटाइए दानबहादुर कार्की ?
Latest NewsJust now

प्रहरी महानिरीक्षकबाट किन हटाइए दानबहादुर कार्की ?

• सरकारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट मुक्त गर्दै एआईजी मनोज कोसीलाई नयाँ आईजीपी बनाएको छ। • कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको रूपमा नियुक्त गरिएको छ, जसले कानुनी जटिलता टार्न मद्दत गर्ने उद्देश्य राखेको विश्लेषण गरिएको छ। • कार्कीको कार्यशैली र विवादास्पद घटनाक्रमका कारण उनलाई हटाइएको र यससँगै सरकारको चासोमा पत्रकार धरपकडको प्रकरणले पनि उनलाई हटाउन सहज बनाएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play