Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

सुरक्षित यात्राका लागि चाङ्गानले सार्वजनिक गर्‍यो चालक सहायताको नयाँ प्रविधि

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुरक्षित यात्राका लागि चाङ्गानले सार्वजनिक गर्‍यो चालक सहायताको नयाँ प्रविधि
Photo / Coverage: अनलाइन खबर

१ मंसिर, काठमाडौं । चिनियाँ सवारी उत्पादक कम्पनी चाङ्गान समूहले सुरक्षित, सहज र तनावमुक्त सवारी सञ्चालन अनुभव प्रदान गर्ने उद्देश्यले आफ्नै इन्जिनियरिङ टोलीद्वारा विकास गरिएको अत्याधुनिक चालक सहायता प्रणाली ‘एसडीए पाइलट’ सार्वजनिक गरेको छ। कम्पनीले लामो समयदेखि गर्दै आएको बौद्धिक सवारी प्रविधिको अनुसन्धान तथा विकासको उपलब्धिका रूपमा उक्त प्रणाली सार्वजनिक गरेको हो। यसले सवारी सञ्चालनका…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टंगालस्थित भाटभटेनी चौबिसै घण्टा सञ्चालन योजना प्राविधिक कारण स्थगित
OthersJust now

टंगालस्थित भाटभटेनी चौबिसै घण्टा सञ्चालन योजना प्राविधिक कारण स्थगित

टंगालस्थित स्टोरको ग्रोसरी सेवा चौबिसै घण्टा सञ्चालन गर्ने योजना भए तापनि केही प्राविधिक कारण स्थगित भएको भाटभटेनीले जनाएको छ । ...

अनलाइन खबर
‘चौधराइन’को पछि लाग्दा गुल्लूको गेम चौपट ? सलमानले देखाइदिए ऐना
OthersJust now

‘चौधराइन’को पछि लाग्दा गुल्लूको गेम चौपट ? सलमानले देखाइदिए ऐना

तीनवटा रियालिटी शो जितेर ‘बिग बोस २०’ मा पुगेका गुल्लू अर्थात् कुशल तंवरबाट दर्शकले निकै अपेक्षा गरेका थिए । तर, शोमा कनिका मानसँगको मित्रतामै बढी समय बिताउन थालेपछि उनको आफ्नै खेल भने ओझेलमा परेको चर्चा हुन थालेको छ । ‘बिग बोस २०’ मा गुल्लू र कनिकाबीचको मित्रता सुरुदेखि नै चर्चामा छ । गुल्लूले कनिकालाई मायाले… ...

अनलाइन खबर
स्थानीय चुनावको तयारीमा केन्द्रित हुँदै एमालेको राष्ट्रिय भेला
OthersJust now

स्थानीय चुनावको तयारीमा केन्द्रित हुँदै एमालेको राष्ट्रिय भेला

नेकपा एमालेले बुधबार सुरु हुने राष्ट्रिय भेलामा स्थानीय तहको निर्वाचनको तयारी र पार्टी सङ्गठन परिचालनलाई प्राथमिकता दिने भएको छ । भेलामा ३ हजार ४१४ जना सहभागी हुने एमालेले जनाएको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको स्थायी कमिटी बैठकले भेलाको तयारीबारे छलफल गरेको थियो । एमाले उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा स्थानीय चुनावका लागि पार्टी सङ्गठनलाई कसरी परिचालन गर्ने भन्ने विषयमा ...

पर्दाफास
पाँचखालको ह्वाइट पार्क रिसोर्टमा छापा, ३६ चिनियाँ नागरिक पक्राउ
OthersJust now

पाँचखालको ह्वाइट पार्क रिसोर्टमा छापा, ३६ चिनियाँ नागरिक पक्राउ

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित ह्वाइट पार्क रिसोर्टबाट शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन्। रिसोर्टमा विदेशी नागरिकहरूको शंकास्पद गतिविधि भइरहेको भन्ने जनगुनासोका आधारमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट खटिएको संयुक्त टोलीले मंगलबार दिउँसो करिब ३ बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरी नायब उपरीक्षक रविन विष्ट र प्रहरी निरीक्षक मनराज बानियाँको कमान्डमा खटिएको ३० जनाको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play