• स्थानीय बजारमा छापावाल सुनको मूल्य प्रतितोला तीन हजार ३०० र असली चाँदी १२० ले बढेको छ। • आज छापावाल सुनको मूल्य दुई लाख ४६ हजार १०० र असली चाँदीको मूल्य तीन हजार १९५ कायम भएको छ। • अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ३ हजार ६३६.४३ र चाँदी ४३.५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सुन तोलामा ३३ सय र चाँदी १२० रुपयाँले बढ्यो, अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ३६३६ डलर

Read Complete Original Article
Published originally on नेपालबहस






