• जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले आफ्नो नाम फिर्ता लिएका छन्। • थापाले स्वार्थको द्वन्द्वसम्बन्धी प्रश्नका कारण नाम फिर्ता लिएको जानकारी दिएका छन्। • सत्तारुढ पार्टीको शीर्ष तहमा थापालाई जापानमा नपठाउने समझदारी बनेकोले नाम फिर्ता गरिएको बताइएको छ।
सुनुवाइ समितिबाट अनुमोदन नहुने बुझेपछि जापानका लागि प्रस्तावित राजदूत थापाले लिए नाम फिर्ता

Read Complete Original Article
Published originally on नेपालबहस






