लमजुङका ग्रामीण पर्यटकीय क्षेत्रमा तिहारपछि पर्यटकको चहलपहल बढ्न थालेको छ । चाडपर्वअघि सुनसानजस्तै रहेका गन्तव्यमा अहिले आन्तरिक पर्यटकको आगमन बढेपछि स्थानीय व्यवसायी उत्साहित भएका छन्
सुनसान ग्रामीण गन्तव्यमा बढ्न थाल्यो पर्यटकको चहलपहल

Read Complete Original Article
Published originally on घुमफिर






