प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सुनकोसी-मरिण बहुउद्देश्यीय डाइभर्सन आयोजनाको ठेक्का रद्द प्रकरणमा प्रधानमन्त्रीको टिममाथि छानबिन गर्न माग गरेका छन्। नेता आङदेम्बेले कर्मचारीलाई अपहरण शैलीमा नियन्त्रणमा लिएर प्रधानमन्त्रीको कार्यालयमा ठेक्का रद्द गर्न लगाएको जनाएका छन्। कुनै कानुनी आधारबिना कर्मचारीलाई मानसिक दबाब दिएर ठेक्का र...
सुनकोसी-मरिण ठेक्का रद्द प्रकरणमा प्रधानमन्त्रीको टिममाथि छानबिन गर्न कांग्रेसको माग

Read Complete Original Article
Published originally on नेपालखबर






