Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने मनिष झाको चेतावनी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने मनिष झाको चेतावनी
Photo / Coverage: अनलाइन खबर

८ मंसिर, काठमाडौं । रास्वपा सांसद मनिष झाले सुनकोशी–मरिण डाइभर्सन आयोजना रोकिए मधेश आन्दोलित हुने चेतावनी दिएका छन् । वर्षौंदेखि अन्योलमा रहेको आयोजना अघि बढाउने स्पष्ट योजना र समयसीमा सार्वजनिक गर्न उनले सरकार तथा सम्बन्धित निकायसँग माग समेत गरेका हुन् । आजको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै झाले भने, ‘रद्द भयो भने त यो मधेश…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
काठमाडौं प्रहरीको स्विप अपरेसन, २४ घण्टामा ७९ जना पक्राउ
OthersJust now

काठमाडौं प्रहरीको स्विप अपरेसन, २४ घण्टामा ७९ जना पक्राउ

८ मंसिर, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एकै दिनमा ७९ जनालाई पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँहरुमा स्वीप अपरेसन चलाएर प्रहरीले ६७ पुरुष र १२ महिला गरी ७९ जनालाई पक्राउ गरेको हो । यो बोहके विभिन्न मुद्दामा ८ फरार प्रतिवादी पनि पक्राउ गरिएको परिसरका एसपी दानबहादुर थापाले बताए । अपराध रोकथाम तथा नियन्त्रण… ...

अनलाइन खबर
सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन
OthersJust now

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालगायतसँग छलफल गरेपछि लेखा समिति सभापति भरतबहादुर खड्काले भने, ‘७ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देश गर्दछु ।’ ...

अनलाइन खबर
दुई दिनमा ५ हजार ३ सय बढ्यो सुन
OthersJust now

दुई दिनमा ५ हजार ३ सय बढ्यो सुन

८ मंसिर, काठमाडौं । अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँ बढेको सुन आज ५ सय रुपैयाँ बढेको छ । योसँगै दुई दिनमा सुनको मूल्य ५ हजार ३ सय रुपैयाँ बढेको छ । आज सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छ । अघिल्लो दिन २ लाख ४७ हजार… ...

अनलाइन खबर
सुनकोशी-मरिण डाइभर्सनको बोलपत्र रद्द गर्नु कानुनसम्मत भएको महानिर्देशकको दाबी
OthersJust now

सुनकोशी-मरिण डाइभर्सनको बोलपत्र रद्द गर्नु कानुनसम्मत भएको महानिर्देशकको दाबी

आर्थिक प्रस्ताव खोल्ने चरणमा पुगेको बोलपत्र रद्द भएपछि त्यसको औचित्य, खरिद प्रक्रिया र निर्णयको आधारबारे प्रश्न उठेका थिए । महानिर्देशक रजौरियाले भने संशोधित सार्वजनिक खरिद नियमावलीअनुसार प्रक्रिया अघि बढाउनु नै उपयुक्त हुने निष्कर्षमा पुगेपछि बोलपत्र रद्द गर्ने निर्णय गरेको बताएका छन् । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement